केशवराज पाण्डे (अध्यक्ष)

कमरेड केशवराज पाण्डे नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश संगठन कमिटीका अध्यक्ष हुनुहुन्छ। बागमती प्रदेशका सांसद पाण्डेले यसअघि प्रदेशकै आन्तरिक मामिला तथा भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसक्नु भएको छ।

नेकपा एमाले बागमती प्रदेश अध्यक्ष केशवराज पाण्डेको रोचक जीवनकथा