राष्ट्रिय सभा सदस्य

आज २०७६ साउन ३१ गते अध्यक्षद्वय कमरेड केपी शर्मा ओली र कमरेड पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), केन्द्रीय सचिवालयको ३१औं बैठक सफतलाका साथ सम्पन्न भयो । आजको बैठकले सर्वसम्मतिका साथ निम्नानुसारको निर्णय गरेको छ

राष्ट्रियसभा